images
images
  • एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद

    काठमाडौं– एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद भएको छ ।

    फागुन २७ गते सर्वोच्च अदालतले सार्वजनिक गरेको २०८०-८१ को वार्षिक प्रतिवेदनमा उल्लेखित तथ्याङ्क अनुसार एक वर्षमा चालीस हजार माथिको सम्बन्धविच्छेद भएको हो ।

    त्यसैगरी आठ हजार ५६८ को अझै अदालती प्रक्रियामै रहेको छ । सर्वोच्च अदालतबाट ८, देशभरका उच्च अदालतबाट एक हजार २०६ र ७७ जिल्लाबाट ३९ हजार ५४ गरी ४० हजार ३२० को सम्बन्धविच्छेद भएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै