images
images
  • पप्पु कन्स्ट्रक्सनले सरकारलाई बुझाएन ५३ करोड, महालेखाले निकाल्यो ३५ दिने सूचना

    काठमाडौँ । निर्माण कम्पनी पप्पु कन्ट्रक्सन/कोसी एन्ड न्यौपाने जेभीले सरकारलाई बुझाउनुपर्ने ५३ करोडभन्दा बढी रकम अहिलेसम्म नदिएपछि महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना निकालेको छ।

    महालेखा नियन्त्रक कार्यालयले आइतबार सार्वजनिक सूचना प्रकाशन गरी पप्पुले ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा सरकारी रकम अझै नबुझाएकाले अबको ३५ दिनभित्र उपलब्ध गराउन भनेको हो।

    हेर्नुहोस् सूचना

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै