images
images
  • डिजेल तथा मट्टितेलको मूल्य घट्यो, पेट्रोल मूल्य के भयो ?

    काठमाडौं । सरकारले डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।

    नेपाल आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो । अब काठमाडौँमा डिजेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ ।

    पेट्रोलको मूल्य भारतबाट प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । सोहीअनुसार पेट्रोलको मूल्य कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै