images
images
  • राजेन्द्र लिङ्देनसहितका राप्रपा नेताहरू रिहा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरू रिहा भएका छन् । काठमाडौँ प्रहरी परिसरले अध्यक्ष लिङ्देनसहितका नेताहरूलाई रिहा गरेको हो ।

    सिंहदरबारमा साङ्केतिक प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो लिङदेन सहितका नेताहरू पक्राउ परेका थिए ।

    पक्राउ पर्नेमा अध्यक्ष लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत ७ जना थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै