images
images
  • जम्मू–कश्मीर घटनामा बुटवलका सुदीपले ज्यान गुमाए, रेणु घाइते (२६ मृतक र १७ घाइतेको सूची)

    काठमाडौं । दुई नेपाली भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणको शिकार बनेका छन् ।

    घटनामा रुपन्देहीको बुटवलका युवा सुदीप न्यौपानेले ज्यान गुमाए भने रेणु पाण्डे घाइते भएकी छिन् । रेणुको ठेगाना खुलाइएको छैन ।

    सुदीप रिमा पाण्डे, दिदी सुष्मा न्यौपाने र भिनाजु उज्ज्वल काफ्लेका साथ पहलगाम घुम्न गएका थिए ।

    पहलगाममा मङ्गलबार साँझ भएको आतङ्कवादी आक्रमणमा परी कम्तीमा २६ जनाको ज्यान गएको छ ।
    यस्तै १७ जना घाइते भएका छन् ।

    हेरौं मृतक र घाइतेको सूची :

     

     

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै