
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको हिरासत अवधि थप पाँच दिन लम्बिएको छ।
काठमाडौं जिल्ला अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै उनलाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्