images
images
  • प्रतिनिधिसभा बैठक बस्दै बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

    काठमाडौं– प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ः बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ ।
    आज पनि सरकार ल्याएको आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने छ ।

    गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सि पल्टदेखि निरन्तर छलफल चलिरहेको हो ।

    साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको ब्योहोरासमेत जानकारी गराइने छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै