images
images
  • सरकारले बत्ती काटेर आफ्नो पावर महशुस गरायो : बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको टिप्पणी गरेका छन् ।

    काठमाडौं सहित देशभर झ्याप्प झ्याप्प बत्ती जान थालेपछि मेयर बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले देश नै डुवेपनि जनताले नबुझेपछि बत्ती काटेर सरकारले पावर महसुस गराएको बताए । उनले सरकालाई हेप्ने भन्दै कटाक्ष गरेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘देशनै डुबाउँदा पनि जनताले नबुझे पछि, सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ ! हेप्ने सरकारलाई ? ’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै