images
images
  • काठमाडौंका प्रवक्ता मानन्धरलाई बालेनले सोधे प्रष्टिकरण

    काठमाडौं– काठमाडौं महानगरपालिका-१७ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरलाई मेयर बालेन्द्र शाह (बालेन)ले प्रष्टिकरण सोधेका छन् ।

    प्रवक्ता मानन्धरले आफूलाई स्पष्टिकरण सोधिएको जानकारी दिए । मानन्धरको अनुसार उनले ‘ विभिन्न ठाउँमा मिडियामा बोल्दै गर्दा, मेयर माथि व्यक्तिगत मान हानी भयो’ भनेर स्पष्टिकरण सोधिएको छ ।

    स्पष्टिकरण पत्र आइपुगिसेको र आफूले बुझिसकेको मानन्धरले बताए । स्पष्टिकरण पत्रमा मेयर बालेनको सचिवालय प्रमुख सान्ता पहाडीको हस्ताक्षर छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै