images
images
  • काठमाडौंमा प्रहरी सञ्चालन गर्‍यो निःशुल्क बस सेवा, यस्तो छ रुट

    काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलनको क्रममा सवारी साधन सञ्चालन रोकेपछि नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आफ्नै बस सञ्चालन गर्ने भएको छ ।

    सवारी साधन नचलेपछि सर्वसाधारण गन्तव्यमा पुग्न कठिनाइ भोगिरहेका छन् । यस्तो अवस्थामा यात्रुको असहजता कम गर्न प्रहरीले बस सञ्चालनको तयारी गरेको हो ।

    प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाका अनुसार यात्रुहरूलाई आवश्यक गन्तव्यमा पुर्‍याउने उद्देश्यले दुईवटा बस सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । ‘सार्वजनिक सेवा नचल्दा नागरिकलाई अप्ठ्यारो नहोस् भन्ने सोचका साथ हामीले बस सञ्चालन गर्न लागेका हौं,’ उनले भने ।

    यस्तो छ रुट :-

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै