
काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले पत्रकार पाठकलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो ।
पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी परेपछि ब्युरोले पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो । त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर) अपराध गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्