images
images
  • पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठक पक्राउ नगर्न आदेश दिएको छ ।

    न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।

    समाचार लेखेको भन्दै आफू विरुद्ध पक्राउ पुर्जी जारी भएपछि पाठकले अदालतमा रिट दायर गरेका थिए ।उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश भण्डारीले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै