images
images
  • एसईईको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

    बोर्डले प्राविधिक कार्यहरूलाई अन्तिम रूप दिएर केहीबेर अघि नजिता सार्वजनिक गरेको हो । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।

    गत चैत ७ गतेदेखि सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सम्मिलित भएका थिए ।

    बोर्डका अनुसार, यसमध्ये नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ (पूरक) ६७ हजार ७१५ जना विद्यार्थी रहेका छन् ।

    यी २० माध्यमबाट हेर्न सकिन्छ :-

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै