images
images
  • प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित

    काठमाडौँ – आज बसेको प्रतिनिधिसभा बैठकबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित भएको छ ।

    विभागीय मन्त्री लेखकको प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन्‌ ।

    विधेयक पारित प्रस्ताव पेस गर्दै मन्त्री लेखकले विधेयकमा नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्था प्रत्याभूति गरिएको बताएका थिए ।

    वैदेशिक रोजगारमा गएका महिलाहरूले विदेशमा जन्माएका सन्तान अब नागरिकताविहीन हुनुपर्ने अवस्था नरहने पनि उनको भनाइ थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै