images
images
  • सर्वोच्चमा आजदेखि रिट निवेदन दर्ता पुनः सुरु हुने

    काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट सर्वोच्च अदालत ध्वस्त भएपछि ठप्प रहेको सेवा आजबाट आंशिक रुपमा सुरु हुने भएको छ ।

    गत आइतबार बसेको पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदन दर्ता सुरु गर्ने निर्णय गरेको थियो ।

    जेन–जी आन्दोलनका क्रममा सर्वोच्चको भवनमा आगजनी भएपछि रिट निवेदन, मुद्दा दर्ता र सुनुवाइजस्ता नियमित सेवा सुरु हुन सकेको थिएन ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै