एजेन्सी । युक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार सुरक्षा परिषद्लाई युद्धमा खर्च हुने स्रोतहरू विकास गर्नु भन्दा शान्तिमा खर्च गर्न आह्वान गरेका छन् ।
विश्व निकायको स्थापनाको ८० औँ वार्षिकोत्सवको अवसरमा आयोजित संयुक्त राष्ट्रसंघको भविष्यमाथि सुरक्षा परिषद्को खुला बहसमा गुटेरेसले उक्त आग्रह गरेका हुन् ।
हनोईबाट भिडियो लिङ्कमार्फत महासचिवले सुरक्षा परिषद्को एउटा किस्सालाई संकेत गर्दै आफ्नो भाषण शुरु गरे ।
सबै नागरिकको सम्मान गर्न आग्रह गर्दै सबैलाई आशातित बनाउन आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्