images
images
  • युद्धको सट्टा शान्तिमा लगानी गर्न सुरक्षा परिषद्लाई संयुक्त राष्ट्रसंघको आह्वान

    एजेन्सी । युक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार सुरक्षा परिषद्लाई युद्धमा खर्च हुने स्रोतहरू विकास गर्नु भन्दा शान्तिमा खर्च गर्न आह्वान गरेका छन् ।

    विश्व निकायको स्थापनाको ८० औँ वार्षिकोत्सवको अवसरमा आयोजित संयुक्त राष्ट्रसंघको भविष्यमाथि सुरक्षा परिषद्को खुला बहसमा गुटेरेसले उक्त आग्रह गरेका हुन् ।

    हनोईबाट भिडियो लिङ्कमार्फत महासचिवले सुरक्षा परिषद्को एउटा किस्सालाई संकेत गर्दै आफ्नो भाषण शुरु गरे ।

    सबै नागरिकको सम्मान गर्न आग्रह गर्दै सबैलाई आशातित बनाउन आह्वान गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै