काठमाडौं । सरकारका तर्फबाट भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगलाई थप जनशक्ति उपलब्ध गराउने निर्णय भएको छ ।
मन्त्री खरेलका अनुसार निजामती सेवा तर्फबाट चार जना र नेपाल प्रहरी तर्फबाट ११ जना कर्मचारी आयोगमा खटाइने भएका छन् ।
सरकारले उक्त आयोगलाई आवश्यक जनशक्ति र स्रोत उपलब्ध गराई निष्पक्ष र छिटो छानबिन सम्पन्न गर्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)


















प्रतिक्रिया दिनुहोस्