काठमाडौं । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो ।
वर्तमान मुख्य सचिव एकनारायण अर्याल भोलीबाट अनिवार्य अवकाशमा जाँदै छन् । उनि ५८ बर्ष उमेर हद पुरा गरि अवकाशमा गएपछि सुमनराजलाई मुख्यसचिवमा नियुक्त गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)


















प्रतिक्रिया दिनुहोस्