जनार्दनमाथि छानबिन गर्न बनेकाे समितिले बुझायाे प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । करका दर हेरफेर प्रकरणमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा निर्दाेष साबित भएका छन् ।

समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पेस गर्दै समितिकाे निष्कर्ष निकालेकाे बताए ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराएकाे आरोप लागेका शर्माले कर र भन्सारका दर हेरफेर गरेको आरोपको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले उनी निर्दाेष रहकाे निष्कर्ष निकालेकाे हाे ।

समितिको १७ दिने कार्यावधिमा २३ बैठक बसेर ७५ घण्टा काम गरिएको सभापति कर्णले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button