सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको हाे ।

बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

बुधबार बिहान गएको भूकम्पको महसुस उपत्यकालगायत, पोखरा र पूर्वका इटहरी, धरानलगायतका स्थानहरुमा गरिएको थियो ।

भूकम्पको धक्काले मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका थिए। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।

भूकम्पको धक्काले मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका थिए। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।बाहिर निस्किएका थिए। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।बाहिर निस्किएका थिए। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button