बागी दिनेलाई काँग्रेसले ५ बर्ष सम्मका लागि गर्यो पार्टीबाट निष्कासन

काठमाडौं । बागी उम्मेद्वारी दिनेलाई काँग्रेसले ५ बर्ष सम्मका लागि गर्यो पार्टीबाट निष्कासन गरेको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उठेका गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेका र तिनका प्रस्तावक र समर्थकसमेतलाई कारबाही गरिएको बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button