गृहमन्त्री खाँड दीपक बोहोरासँग पराजित

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँड दीपक बोहोरासँग पराजित भएका छन् ।

रुपन्देही-३ मा बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खाण एमालेका दीपक बोहोरासँग पराजित भएका हुन् । २६८१ मतले पछि पर्दै खाण पराजित भएका हुन् ।

बोहराले ३६,७१७ मत ल्याउन सफल भए भने खाँडले केबल ३४,०३६ मत पाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button