४ सय ८८ इन्सपेक्टरको सरुवा (नामावलीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।
सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
हेर्नुस् को कहाँ पुगे ?