पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

नेपालमा आज सक्रिय संक्रमितको संख्या १७ हजार ४सय १४ रहेको प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै संस्थागत आइसोलेसनमा ८ हजार २१४ रहेका छन्।

गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या १८ सय ९३ रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button