सर्वोच्चको फैसलालाई स्वीकार गर्छु : रवि लामिछाने

काठमाडौँ । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने बताएका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधको प्रश्नको जवाफ दिँदै उनले यतिबेला आफ्नो कुनै परिचय नै नभएको भन्दै उहाले अनागरिकसंग कुनै पनि प्रश्नको जवाफ नरहेको बताएका हुन् । यसभन्दा बढी उनले केही बताउन मानेनन । उनले अहिले आफू कुनै हैसियतमा नरहेको र अनागरिक भएको प्रतिक्रिया दिए ।

उनले भने– ‘म अनागरिकलाई किन प्रश्न गर्दै हुनुहुन्छ, सर्वोच्चको फैसललाई स्वीकार गर्छ, म रास्वपाको अध्यक्ष रहिनँ, कहिँको पनि होइन, कसलाई प्रश्न सोध्दै हुनुहन्छ, परिचय नभएको अनागरिकलाई किन प्रश्न गर्दै हुनुहुन्छ ?’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button