नेपाललाई चौथो सफलता, दिपेन्द्रसिंह ऐरीले लिए विकेट

काठमाडौं । आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ ।

टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका हुन् ।

टियूमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध खेलिरहेको छ । २७ ओभरको खेल सकिँदा पाहुना टोली यूएईले ४ विकेटको क्षतीमा १२८ रन बटुलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button