काठमाडौं उपत्यकाका १४ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन, कहाँ-कहाँ हुँदैछ चुनाव ?

काठमाडौं। भोलि आइतबार देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी भएको छ। कतिपय क्याम्पसमा भने विद्यार्थीबिचकै विवादका कारण निर्वाचन रोकिएको छ। यस्तै केही स्थानमा तयारी नपुगेका कारण स्थगित भएको क्याम्पस प्रशासनले जनाएका छन्।

यता काठमाडौं उपत्यकामा पनि १४ वटा क्याम्पसमा स्ववियु निर्वाचन नहुने भएको छ। केहीमा निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकीमा भने निर्वाचन हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

उपत्यकामा रहेको क्याम्पसहरु मा भोलि हुने स्वतन्त्र बिधार्थी युनियन चुनाबको अवस्था।

निर्वाचन हुनेर निर्बिरोध भएका क्याम्पसहरु :

१- चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज (५ गते हुने चुनाव तयारी भैसकेको)

२- महाराजगन्ज नर्सिङ क्याम्पस (५गते हुने चुनाव तयारी भैसकेको)

३- कैलाश कुट बहुमुखि क्याम्पस,जयबागेस्वरि । (निर्बिरोध निर्बाचित)

४- कान्तिपु कलेज ,थलि (निर्बिरोध निर्बाचित)

५- टि यु किर्तिपुर क्याम्पसमा निर्बाचन सम्पन्न हुने अबस्थामा रहेको ।

६- ललित कला क्याम्पस किर्तिपुर निर्वाचन सम्पन्न हुने अबस्थामा रहेको ।

७- महेन्द्र रत्न क्याम्पस ताहाचल भोलि निर्वाचन सम्पन्न हुने अबस्थामा रहेको ।

८- काठमाडौ ईन्जिनियरिङ क्यामपस कालिमाटि निर्वाचन सम्पन्न हुने अबस्थामा रहेको ।

९- थापाथलि ईन्जिनियरिङ क्याम्पस निर्वाचन सम्पन्न हुने अबस्थामा रहेको ।

१०- जनप्रसासन क्याम्पस बल्खुमा निर्वाचन सम्पन्न हुने अबस्थामा रहेको ।

११-एडभान्स क्याम्पस मा बल्खु यहाँ पहिलो पटक निर्वाचनको हुने । (हालसम्म कुनै समस्या नरहेको सम्पन्न हुने अबस्थामा रहेको)

१२- का म न पा १६ सरस्वती बहुमुखी कलेज लेखनाथ मार्ग

१३-का म न पा १७ पिपुल्स कलेज पकनाजोल

१४-का म न पा २८ पद्मकन्या कलेज बागबजार

१५- का म न पा २८ शंकरदेव कलेज बागबजार

१६-का म न पा २८ ल कलेज भृकुटीमण्डप

१७-का म न पा १७ पब्लिकयुथ कलेज क्षेत्रपाटी

१८- भक्तपुर क्याम्पस मा निर्वाचन हुने

१९- सानोठिमी क्याम्पसमा निर्बाचन हुने।

२०- पुल्चोक इन्जिनियरि कलेज ललितपुर

२१- हिमालयन कलेज बालकुमारी ललितपुर

२२-क्याथोड कलेज बालकुमारी ललितपुर

२३-काठमाडौ इन्जिनियरिङ क्याम्पस धापाखेल ललितपुर

निर्वाचन नहुने क्याम्पसहरुको विवरण 

१- पशुपति बहुमुखी क्याम्पस,मित्रपार्क कामनपा ७ (५ गते नहुने) ।

२- कोटेश्वर बहुमुखी क्यामपस कोटेश्वर ( निर्वाचन अधिकृत क्याम्पस प्रमुख र बिद्यार्थी बीच बैठक बसि रहेको)

३- सहिद आदर्श क्याम्पस भद्रबास,कागेश्वरी मनोहरा नपा ३ सहमती नभएकोले निर्बाचन नहुने।

४- विश्वभाषा क्याम्पस, प्रदर्शनि मार्ग बिधाथी बिच आन्तिक बिभाद भएको कारणले मनोनयन दता नभएको

५-बाल्मिकमी संस्कृत क्याम्पस प्रदर्शनि मार्ग बिधाथी भनाको बिषयलाई बिभाद भएको र मनोनयन दता नभएको

६-आर आर क्याम्पस प्रदर्शनि मार्ग बिधाथी बिच आन्तरिक बिभाद भएको कारणले मनोनयन दता नभएको

७- आयुर्वेदिक क्याम्पस किर्तिपुर सहमति हुन नसकेको र हालसम्म ताला लगाएको छ।

८- एन आर क्याम्पस तार्केश्वर मिति २०७९र१२र३ गते स्व वि यु का विधार्थि बिच सहमतिमा निर्वाचन स्थगित भएको ।

९-ग्रामीण क्याम्पस तार्केश्वर सहमति हुन नसकेको र हालसम्म पनि ताला लगाएको छ।

१०-का म न पा २८ त्रिचन्द्र कलेज घन्टाघर (बिद्यार्थी बिद्यार्थी बिच बादबिबाद हुदा मनोनयन दर्ता स्थगित भएको)

११-का म न पा २६ अमृत साइन्स कलेज लैनचौर

१२- नेपाल कमर्स क्याम्पस, बानेश्वर स्थगित भएको

१३- बानेश्वर बहुमुखि क्याम्पस, कामनपा ३१ शान्तिनगर (५ गते गर्न नसक्ने भनी ३ गते बिज्ञप्ति निकालिएको।

१४-पाटन संयुक्त क्याम्पस ललितपुरमा सहमति हुन नसकेको र हालसम्म ताला लगाएको ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button