राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य पद परित्याग गरेको संसदलाई जानकारी

काठमाडौँ- राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यबाट पद परित्याग गरेको संसदलाई जानकारी गराइएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य पदबाट राजनीनामा दिएको जानकारी गराएका हुन् ।

उनले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य पद रिक्त भएको जानकारी गराएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button