नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ जना

चैत १०, काठमाडौं । नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको तथ्यांक सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गर्दै जनसंख्याको विवरण सार्वजनिक गरेको हो ।

जनगणना २०७८ अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख ११ हजार २७ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button