स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग

काठमाडौँ- अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

पार्टीका चार नेतालाई सन्देश पठाउँदै अर्थशास्त्री वाग्लेले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

सन्देशमा उनले पार्टीमा देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानका कारण आफू पार्टीमा रहन नसक्ने अवस्था आएको उनको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button