एन्फाको आगामी बजेट ६७ करोड बढी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ । 

सोमबार बसेको आकस्मिक कार्यसमिति बैठकले ६७ करोड बढीको बजेट पारित गरेको हो । सो बजेट पारितसहित एन्फाले थव ११ वटा विभिन्न ११ निर्णयसमेत गरेको जानकारी सार्वजनिक गरेको छ । 

एन्फा कम्प्लेक्समा बसेको बैठकले स्थानीय सरकार तथा सरोकारवालासँगको सहकार्यमा न्यनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लब सञ्चालन गर्ने निर्णय लिएको एन्फाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button