सरकार र डा केसी पक्षबीच सहमति, आजै अनसन तोड्ने तयारी

काठमाडौं । सरकार र आमरण अनरनसत डा गोविन्द केसीबीच सहमति भएको छ ।

सरकारी वार्ता टोली र डा गोविन्द केसी सोलिडारिटी एलाइन्सका प्रतिनिधिबीच भएको सहमतिलाई औपचारिकता दिएपछि डा केसीले आजै अनसन तोड्ने तयारी रहेको स्रोतको भनाइ छ ।

वार्ता टोली विहीबार(हिजो) सहमति नजिक पुगेका थिए । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button