नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै नेपालका कुल संक्रमितको संख्या १२१७४५ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button