ललितपुरमा आइतबारबाट अत्यावश्यक बाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबारदेखिअत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गर्ने भएको छ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिकरुपमा फैलिरहेका कारण सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड हुँदा संक्रमण फैलन सक्ने उच्च जोखिम रहेका कारण सो कदम चालिएको ललितपुर प्रशासनले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button