थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुयष्ट भएको छ ।
यससँगै नेपालमा अहिलेसम्म १३२२२४६ जनामा कोरोना संक्रमण भएको छ ।