थप ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज देशभर ३७ सय ९० जनामा संक्रमण पुष्टि भएको छ ।

ससँगै नेपालमा संक्रमितको संख्या १३६०३६ पुगेको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button