आज एकैदिन थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४४८७१ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button