सुर्खेतको छिन्चुमा ४९ वर्षीय पुरुषले गरे आत्माहत्या

सुर्खेतमा ४९ वर्षीय एक जना पुरुषले आफ्नै घर आगाडि रुखमा झुन्डिएर आत्माहत्या गरेका छ्न ।

भेरिगंगा नगरपालिका वडा न.१२ छिन्चु बस्दै आएका ४९ वर्षीय मान बाहादुर रानाले झुण्डिएर आत्महत्या गरेको स्थानीय मिलन बि.सिले जानकारि दिएका छ्न ।

बिहिवार दिउँसो करिब १२-१ बजे तिर मेहेलकुना स्थिति आफ्नै घरमा उनले झुण्डिएर आत्महत्या गरेका हुन्।

अहिले शव पोष्टमार्टमका गरेर घरमा ल्याएको छ। आत्मा हत्या किन गरेको भनेर खुलाइएको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button