बैतडीमा भूकम्पको धक्का

गएराति बैतडीमा भूकम्पको धक्का महशुस गरिएको छ । राती १० बजेर २४ मिनेटमा बैतडीमा भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार केन्द्रबिन्दु बनाई ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले पुर्याएको क्षतीबारे भने जानकारी नआएको प्रहरीले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button