बैतडीमा गहु छर्ने क्रममा गोरुले कुल्चिएर एक महिलाको मृत्यु

बैतडीको पञ्चेश्वर गाउपासिलकामा गोरुले कुल्चेर १ महिलाको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउपालिका वडा नं ६ रोडीदेवलकी ६० वर्षीय जयन्ती भण्डारी रहनुभएको छ ।

गहु छर्नका लागि गोरु जोत्ने क्रममा गोरुले कुल्चेर घाइते भएकी भण्डारीको उपचारका क्रममा मंगलबार सेती प्रादेसिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button