प्रधानमन्त्री ओलीले पूर्व एमालेका नेतासँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्रको विवादबारे छलफल गर्न पूर्व एमालेका ४ नेतााई बोलाएका छन्।

यसअघि शनिवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले औपचारिक बैठका बोलाउन माग गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई सामूहिक माग गरेका छन्।

उक्त भेटघाटमा केही जवाफ नदिएका भनिएका प्रधानमन्त्री ओलीले आइतबार पूर्व एमाले पक्षका नेताहरुलाई छलफलका लागि बोलाएका हुन।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गर्न लागेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button