विश्वमा एकैदिन चार लाख ६९ बढीमा कोरोना संक्रमण

काठमाडौं । विश्वमा एकैदिन चार लाख ६९ हजार २ सय ६९ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७ लाख १९ हजार ३ सय ३७ पुगेको छ ।

त्यस्तै विश्वमा एकैदिन ५ लाख ७ हजार ५९ जना संक्रमितको ज्यान गएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १२ लाख ६१ हजार ६ सय ७३ पुगेको छ ।

त्यस्तै विश्वमा तीन करोड ५७ लाख ८० हजार ६ सय १३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button