विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड १२ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड १२ लाख ३० हजार ३ सय ७८ पुगेको वल्डोमिटर्सले जनाएको छ ।
त्यस्तै विश्वमा कोरोना संक्रमणको कारण १२ लाख ६८ हजार ८ सय ८१ पुगेको छ । त्यस्तै विश्वमा तीन करोड ६० लाख ३२ अजार ४ सय २४ जना संक्रमित उपचारपछि निको भएका छन् ।
सबै भन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा एकैदिन एक लाख २२ हजार ७ सय ४५ जना संक्रमित एकैदिन थपिएका छन् ।
त्यस्तै भारतमा एकैदिन ३७ हजार २ सय ११ जनामा एकैदिन संक्रमण देखिएको छ भने ४ सय ५१ जना संक्रमितको मृत्यु भएको छ ।