विश्वमा एकैदिन ६ लाख ४० हजार बढीमा कोरोना संक्रमण, ९ हजार ६ सय २३ जनाको मृत्यु

काठमाडौं । विश्वमा एकैदिन ६ लाख ४० हजार ९ सय १ जना संक्रमित थपिएका छन् । यसरी विश्वमा कोरोना संक्रमतिको संख्या पाँच करोड ३० लाख ७२ हजार ४ सय २४ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ९ हजार ६ सय २३ जना संक्रमितको मृत्यु भएको छ । यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ५ सय ५३ पुगेको छ ।

त्यस्तै विश्वमा तीन करोड ७१ लाख ८७ हजार ९२ जना संक्रमित उपचारपछि निको भएक छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button