बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका- २ कफलकोटका ३२ वर्षीय अरुण महराको मृत्यु भएको हो ।

अनेरास्ववियु जिल्ला कमिटी बैतडीका तत्कालीन (२०६७/०६८ सालका) उपाध्यक्ष, जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका स्वबियु सभापति समेत रहेका महराको स्थानीय बजारबाट घर जाने क्रममा घर नजिकैको खुर्रा भीरबाट लडेर मृत्यु भएको स्थानीय दानबहादुर भाटले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button