विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ५९ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ५९ लाख नाघेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या बिहानसम्म पाँच करोड ५९ लाख २३ हजार ७ सय ४६ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणको कारण१३ लाख ४२ हजार ७ सय १५ जनाको मृत्यु भएको वल्डोसमटर्सले जनाएको छ ।

त्यस्तै तीन करोड ८९ लाख २६ हजार ८ सय ३७ जना संक्रमित कोरोनालाई जितेर घर फर्केका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button