कोरोना संक्रमितको उपचार नि:शुल्क नगर्ने अस्पताललाई कारवाही हुने

काठमाडौं । सरकारले कोरोना संक्रमणका बिरामीको निशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न गुनासो आइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ।

सरकारको आदेश अनुसार उपचार नगर्ने अस्पताललाई कारवाहीको दायरमा ल्याइने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button