ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ग्यास बुलेटको ठक्करबाट चितवनको राप्ती नगरपालिका ६ हर्दीमा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुई जनाको मृत्युपछि स्थानियहरुले पुर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

बुलेटले प्र ३–०३, ००२ प ११८ नम्बरको मोरसाइकललाई ठक्कर दिएको हो भने बुलेटको पहिचान भइसकेको छैन । घटनाको थप विवरण भने आउन बाकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button