भ्रष्ट आचरणको भण्डाफोर गरौं भन्दै पूर्व सञ्चारमन्त्री बाँस्कोटा विरुद्ध पनौतीमा पर्चा बाँडियो

पर्चामा स्कुलजस्तो पवित्र संस्थाको शिलान्यास कस्तो हातले हुँदैछ ? भन्दै शिलान्यासको लागि विवादमा परेकाभन्दा अन्य कुनै माननीय,प्रदेश सभा सदस्य वा मेयर छानिनुपर्ने उल्लेख छ ।